काठमाडौँ : सरकारले विदेशको स्थायी आवासीय अनुमति (पीआर, डिभी, ग्रीनकार्डलगायत) लिएका चार जना निजामती कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया सुरु गरेको छ। यससँगै यस्ता अन्य कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेको भन्दै सरकारले कानुनी कारबाहीलाई तीव्र ब...