हजारौँ वर्षअघि प्रतिपादन गरिएको ‘वसुधैव कुटुम्बकम्’ (द वर्ल्ड इज वन फ्यामिली) अर्थात् सिंगो विश्व नै एक परिवार हो भन्ने दर्शनलाई आज एक्काइसौँ शताब्दीको ‘इ–कमर्स’ ले अक्षरशः चरितार्थ गरिदिएको छ। वस्तु, सेवा, पुँजी, प्रविधि, श्रम र सूचनाको भौगोलिक सीमा...