विद्युत् नियमन आयोगको नेतृत्वका लागि खुला प्रतिस्पर्धा, अध्यक्ष पदमा १० जनाको आवेदन

1 week ago 174
काठमाडौं । विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । आयोगको अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोगको नेतृत्व चयनका लागि मन्त्रालयका ...
पुरा समाचार पढ्नुहोस