मोरङ : मोरङको रतुवामाई नगरपालिकामा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार दिउँसो करिब १ः२० बजे रतुवामाई नगरपालिका–१ हटियाडाँडा स्थित विद्युत् पोलमा ...