काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताएका छन्। राष्ट्रपति पौडेलले कानुन दिवस २०८३ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। विधिद्वारा स्था...