काठमाडौं । विभिन्न डिभाइसबीच फोटो तथा कागजात पठाउँदा कहिले काहीँ समस्या हुने गर्छ, विशेष गरी विन्डोज, म्याकबुक, एन्ड्रोइड र आइफोनजस्ता फरक प्लेटफर्मबीच फाइल आदान प्रदान गर्दा । तर, PairDrop नामक नि:शुल्क वेब एपले एउटै नेटवर्कमा रहेका डिभाइसहरूबीच सजि...