विपक्षीले करबारे नबुझेको भन्ने रास्वपा सांसदको आरोपमा खुश्बु ओलीको जबाफ

3 weeks ago 153
अर्का सांसद विपिन आचार्यले त विपक्षी सांसदहरूले अध्ययन नभई एआई टुलहरू प्रयोग गरी सतही जानकारी लिएर अर्थमन्त्रीमाथि प्रश्न गरेको बताएका थिए।
पुरा समाचार पढ्नुहोस