विपद् प्रभावित तथा जंगली जनावरबाट त्रसित नागरिकलाई तत्काल राहत दिन सांसदहरूको सरकारसँग आग्रह

3 days ago 48
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले प्राकृतिक विपद् तथा जंगली जनावरको कारण प्रभावित र त्रासमा रहेका नागरिकप्रति तत्काल राहत तथा दीर्घकालीन समाधानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।  सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा उनीहरूले ...
पुरा समाचार पढ्नुहोस