विपद् व्यवस्थापनमा सुरक्षाकर्मी र उद्धारकर्मीको योगदान निर्णायक हुने मुख्यमन्त्री यादवको भनाइ

1 week ago 72
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विपद् तथा आपतकालीन परिस्थितिमा सुरक्षाकर्मी र उद्धारकर्मीको भूमिका अत्यन्तै निर्णायक रहने बताएका छन्। सर्लाहीको बागमतीमा शुक्रबार आयोजित मधेश प्रदेशस्तरीय अभ्यास ‘हातेमालो’ आठौँ संस्करण-२०८३ ला...
पुरा समाचार पढ्नुहोस