विराटनगरका उद्योगी बजेट भाषणका दिन बजेट ‘वाउ’,पढेपछि ला..हो !

1 week ago 57

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले जेठ १५ गते अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत बजेट भाषण बारे प्रतिक्रिया दिदाँ भने युगकै स्वर्णिम बजेट । ३० वर्षपछिको क्रान्तिकारी बजेट । निजी क्षेत्रका लागि सबथोक पुरा गरेको ...

पुरा समाचार पढ्नुहोस