विराटनगरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, साढे २ लाखभन्दा बढी नगद बरामद

3 weeks ago 116

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महेश अग्रवालको घरमा छाप...

पुरा समाचार पढ्नुहोस