विराटनगरमा तास खेल्दै गरेका १२ जना पक्राउ, साढे दुई लाखभन्दा बढी नगद बरामद

1 week ago 55

विराटनगर । विराटनगरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट दुई लाख ५७ हजार ४ सय रुपैयाँ नगद बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका ...

पुरा समाचार पढ्नुहोस