विराटनगरमा निःशुल्क चिसो पिउने पानी सेवा सुरु, नागरिकलाई गर्मीमा राहत
1 week ago
77
विराटनगर : नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त पहलमा विराटनगर–२ स्थित नेपाल उद्योग परिसंघ कोशी प्रदेश सचिवालय, बरगाछीको मूल गेटमा निर्माण गरिएको शुद्ध चिसो पिउने पानी प्रणालीको बुधबार