विराटनगरमा पेट्रोल–डिजेलको कृत्रिम अभाव, मूल्य घट्ने सूचना पाउँदै पम्पले रोके इन्धन

3 days ago 60
विराटनगर : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर उपभोक्तालाई राहत दिने निर्णय गरे पनि विराटनगरमा भने बुधबार अधिकांश पेट्रोल पम्पमा पेट्रोल र डिजेल अभाव देखिएको छ। मूल्य घट्ने सूचना सार्वजनिक हुनुअघि नै धेरै पम्प
पुरा समाचार पढ्नुहोस