विवाद र असहमति बढेपछि रास्वपाले मधेश प्रदेशका सबै अधिवेशन प्रक्रिया स्थगित

3 weeks ago 46
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशअन्तर्गत सञ्चालन हुने सबै जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनसम्बन्धी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै अधिवेशन प्रक्रियामा दे...
पुरा समाचार पढ्नुहोस