काठमाडौँ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाएको छ । परराष्ट्र मन्त्री शिशिर खनालको भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा राजदूतावास...