विशेष आर्थिक क्षेत्र प्राधिकरणमा कार्यकारी निर्देशकको खोजी, २१ दिनको समय दिएर विज्ञापन

1 hour ago 69

काठमाडौं। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारले विज्ञापन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २१ दिनको समय दिएर दरखास्त आह्वान गरेको हो।

३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेका तथा व्यवस्थापन, इन्जि...

पुरा समाचार पढ्नुहोस