विश्वकप डेब्युको २० वर्षपछि मेस्सीको ऐतिहासिक ह्याट्रिक, अर्जेन्टिनाको शानदार सुरुआत

2 weeks ago 92

लियोनेल मेस्सीले विश्वकप इतिहासकै आफ्नो पहिलो ह्याट्रिक पूरा गर्दै साबिक विजेता अर्जेन्टिनालाई समूह चरणको उद्घाटन खेलमा अल्जेरियाविरुद्ध ३–० को सहज जित दिलाएका छन्।

अमेरिकाको कन्सास सिटीको एरोहेड स्टेडियममा मंगलबार राति भएको खेलमा मेस्सी...

पुरा समाचार पढ्नुहोस