काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामामाथि १-० को रोमान्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार बिहान सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा घानाले खेलको अन्तिम क्षणम...