काठमाडाैं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको डालास रंगशालामा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको छ। ६ गोल भएको यस निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए। खेलको १२औ...