विश्वकप २०२६ : दक्षिण कोरिया र चेक रिपब्लिकबीच रोचक प्रतिस्पर्धा हुँदै

3 weeks ago 99

२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिकाबिच हुँदैछ । मोक्सिकोको ग्वाडालजारा रंगशालामा हुने उक्त खेल शुक्रबार बिहान पौने ८ बजेबाट सुरु हुनेछ । विश्वकपको इतिहासमा यी दुई टोलीबीच हुन लागेको यो नै पहिलो भेट हो ।...

पुरा समाचार पढ्नुहोस