विश्वकपको डेब्यु खेलमै उज्वेकिस्तान पराजित, पोर्चुगल र कंगोलाई पछि पार्दै शीर्षस्थानमा कोलम्बिया

2 weeks ago 98

काठमाडौं। दक्षिण अमेरिकी टोली कोलम्बियाले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको खेलमा कोलम्बियाले डेब्युटेन्ट उज्बेकिस्तानलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

पहिलो हाफभर खेलमा पूर्ण नियन्त्रण...

पुरा समाचार पढ्नुहोस