विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध

2 weeks ago 124
काठमाडौं। स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्यु खेलमै सानदार प्रदर्शन गर्दै दुई गोल गरेपछि नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। अमेरिकामा जारी विश्वकपको समूह ‘आई’ अन्तर्गत न्यू जर्सीस्थित रंगशालामा सम्पन्न खेलमा नर्वेले...
पुरा समाचार पढ्नुहोस