विश्वकपमा सेनेगललाई फ्रान्सले हराउँदा एम्बाप्पेले उछिने मेस्सी र पेलेलाई

2 weeks ago 232

काठमाडौं। फ्रान्सले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३-१ ले हराउँदै विजयी सुरुआत गरेको हो। अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा बुधबार बिहान भएको खेलमा कप्तान ...

पुरा समाचार पढ्नुहोस