विश्वप्रकाशको प्रश्न- सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाको धारणा के हो?

3 days ago 54
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहले आज सीमाबारे संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो भन्ने प्रश्न गरेका छन्।
पुरा समाचार पढ्नुहोस