काठमाडौं। मानसिक तथा शारीरिक स्वस्थताका लागि योगको महत्त्वलाई उजागर गर्दै आज विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ। मानव जीवनमा योगको बहुआयामिक आवश्यकता र यसको वैज्ञानिक महत्त्वलाई विश्व समुदायसमक्ष पुर्याउने उ...