काठमाडौँ । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ। विभाग स्रोतका अनुसार पौडेललाई केहीबेरअघि विभागमा पुर्याइएको हो। उनीमाथि भ...