वीरगंज महानगरपालिकाका मेयर सिंह निलम्बित

3 weeks ago 97
वीरगंज : वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो । अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण...
पुरा समाचार पढ्नुहोस