पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु. दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवमा रु. दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै ...