वैकल्पिक बालीका रूपमा अदुवा खेती गर्दै खोक्सिकका किसान

2 weeks ago 82
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवा खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हु...
पुरा समाचार पढ्नुहोस