वैदेशिक रोजगारीका नाममा ठगी : ६ जना पक्राउ, करिब ९८ लाख ठगी आरोप
2 weeks ago
42
काठमाडौँ : वैदेशिक रोजगारीका नाममा करिब ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आले मगर, लहान नगरपालिका–६ का