काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत सेवामा सरकारले लगाएको कर तत्काल फिर्ता लिन माग गरेको छ। काठमाडौंमा असार ५ र ६ गते दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। सर...