काभ्रे : नेपाली कांग्रेसका कोषाध्यक्ष तथा शिक्षाविद् उमेश श्रेष्ठ ले मुलुकको विकासको मुख्य आधार शिक्षा भएको उल्लेख गर्दै शिक्षाविना समृद्ध नेपाल निर्माण सम्भव नरहेको बताएका छन्।
काभ्रेको पाँचखालस्थित श्री गणेश माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव...