शिख मुलपानीमा ‘एक घर, एक धारा’

1 hour ago 89
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ शिखको मूलपानीमा ‘एक घर, एक धारा’ भन्ने नारासहित शिख खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ ।  गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको आयोजनाबाट शिखको मुलपानी टोलका ३५ परिवार...
पुरा समाचार पढ्नुहोस