शीतल निवासबाट हात्तीको दाह्रा चोर्ने पाँच जना पक्राउ, लागुऔषध पनि बरामद

1 week ago 125
काठमाडौं। राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाइएको हात्तीको दाह्रा चोरी गरेको आरोपमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई दाह्राका टुक्राहरू र लागूऔषधसहित नियन्त्रणमा लिएको हो...
पुरा समाचार पढ्नुहोस