कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर शिक्षा योजना (२०८३-२०९३) को मस्यौदामाथि सरोकार भएका निकायबाट राय, सुझाव संकलनका लागि छलफल सुरु गरेको छ । नगरपालिकाले शिक्षा क्षेत्रको दीर्घकालीन विकास, गुणस्तर सुधार तथा समयानुकू...