शोभा गुरुङको अध्यक्षतामा घरेलु तथा साना उद्योग महासङ्घको नयाँ कार्यसमिति, को–को पुगे नेतृत्वमा?

1 hour ago 87
ललितपुर : नेपाल घरेलु तथा साना उद्योग महासङ्घ (एफएनसीएसआई) को २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन असार २१ र २२ गते ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार ७७ जिल्ला
पुरा समाचार पढ्नुहोस