काठमाडौँ । श्रम संस्कृति पार्टीले आफ्नो संगठनात्मक संरचनाअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ। पार्टीको कोशी प्रदेश समितिका अध्यक्ष प्रताप राई र...