काठमाडौं। श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले प्रतिनिधिसभामा दिएको जवाफप्रति तीव्र असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलक...