श्रमिकका गुनासा तत्काल सम्बोधन गर्न श्रम मन्त्रालयमा ‘एक्सन कमान्ड सेन्टर’

3 weeks ago 47

२६ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयमा श्रमिकका गुनासा तत्काल सम्बोधनका लागि ‘एक्सन कमान्ड सेन्टर’ (एसीसी) सञ्चालनमा ल्याइएको छ । मन्त्री रामजी यादवको निर्देशनमा गुनासा, उजुरी तथा समस्याको तत्काल सम्बोधनका लागि मन्त्रालयकै कर्मचारी ख...

पुरा समाचार पढ्नुहोस