श्रीमती हत्या आरोपमा नेपाली ब्रो र प्रेमिका आचार्य कारागार चलान, २ जना धरौटीमा रिहा

1 hour ago 47
काठमाडौँ । श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आद...
पुरा समाचार पढ्नुहोस