श्रीलंकामा पूर्व राष्ट्रपतिका छोरा भ्रष्टाचारको आरोपमा पक्राउ, लामो समयदेखि चलिरहेको थियो अनुसन्धान

2 weeks ago 66

श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका छोरा योशिता राजापाक्षे पक्राउ परेका छन्। श्रीलंकाको भ्रष्टाचार जाँच आयोगले उनलाई पक्राउ गरेको पुरा समाचार पढ्नुहोस