संगीतकार सहन प्रधानले असार १५ का दिनमा ल्याए ‘असारे पानी साउने झरी’

1 hour ago 45

काठमाडौं। चितवनका गायक तथा संगीतकार सहन प्रधानले पन्ध्र असारको दिन पारेर दीपक प्रधानले लेखेको ‘असारे पानी साउने झरी’ बोलको गीत बजारमा ल्याएका छन्।

गीतमा रामचन्द्र काफ्लेले स्वर दिएका छन्। संगीतकार प्रधानका अनुसार उक्त असारे गीतमा नेपाली ...

पुरा समाचार पढ्नुहोस