मनकामना केवलकारमा अहिलेसम्मकै बढी भारतीय पर्यटक, जेठ महिनामा १ लाख ५ हजारले गरे यात्रा

1 hour ago 107

काठमाडौं। मनकामना केवलकारमा जेठ महिनामै १ लाख ५ हजार भारतीय पर्यटकले यात्रा गरेका छन्। केवलकार स्थापना भएपछिको अहिलेसम्मकै बढी भारतीय पर्यटकले यात्रा गरेका हुन्।

‘यो वर्ष हाम्रो केवलकारमा यात्रा गर्ने भारतीय पर्यटक ऐतिहासिक भयो। यसअघि एक...

पुरा समाचार पढ्नुहोस