लगती बेरुजु शून्य भएका तीन स्थानीय तह महालेखा परीक्षकद्वारा सम्मानित

1 hour ago 62
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६८औँ वार्षिकोत्सवको अवसरमा लेखापरीक्षणबाट लगती बेरुजु नभएका तीन स्थानीय तहलाई सम्मान गरेको छ। सम्मानित हुने स्थानीय तहमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित महाभारत गाउँपालिका, गण्डकी प्रदेशको पर्वतस्थित ...
पुरा समाचार पढ्नुहोस