विराटनगरमा ११ जोडीको सामूहिक विवाह, गृहस्थीका सम्पूर्ण सामग्रीसहित विदाइ

1 hour ago 86

विराटनगर । आर्थिक अभावका कारण विधिवत् विवाह गर्न नसकेका सन्थाल र ऋषिदेव समुदायका ११ जोडीलाई सनातन हिन्दू परम्पराअनुसार सामूहिक विवाह गराइएको छ। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई केन्द्रमा राख्दै माहेश्वरी महिला मञ्चले सोमबार विराटनगरस्...

पुरा समाचार पढ्नुहोस