जहदा-३ मा २३औँ राष्ट्रिय धान दिवस मनाइयो, किसानसँगै सामूहिक धान रोपाइँ

1 hour ago 61

विराटनगर । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा मोरङको जहदा गाउँपालिका–३, मिलनचोकमा किसानहरूसँगै सामूहिक धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ। श्री प्रशंसा कृषि सहकारी संस्था, भाठीगछको आयोजना तथा जहदा गाउँपालिकाको कृषि शाखाको सहकार...

पुरा समाचार पढ्नुहोस