शैक्षिक क्षेत्र सुधारको प्रयास: ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

1 hour ago 103
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना मातहतका सबै आंगिक क्याम्पसहरूबाट राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनका संरचनाहरू हटाउन कडा निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सबै क्याम्पस प्रमुखहरूल...
पुरा समाचार पढ्नुहोस