काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको पहलमा उद्योग तथा आपूर्ति मन्त्रालयले ड्यासबोर्ड प्रणाली सञ्चालनमा ल्याएको छ । मन्त्रालयका गतिविधि तथा उद्योग, कम्पनी र फर्म दर्तासम्बन्धी विवरण सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उ...