काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगमा सरकारले तत्काल प्रत्यक्ष लगानी गरेर अघि बढ्ने अवस्था नरहेको बताएका छन्। उनले हवाई क्षेत्रको दिगो विकासका लागि सरकार सम्बन्धित सरोकारवालासँग सहकार्य र नीतिगत छ...